म एक विवाहित महिला । अहिले २५ बर्ष भएँ । तीन बर्ष भयो मेरो विहे भएको । मेरो समस्या के भने, पछिल्लो करीब ८ – ९ महिना जतिभयो, मेरो योनीबाट सेतो गनाउने पानी बग्न थाल्यो, सुरु सुरुमा त हल्का पानी त हो भनेर वास्ता नि गरिन, तर पछी हल्का चिलाउन नि थाल्यो । योनी चिलाउछ, यौ****गरे पोल्छ । के कारणले यस्तो भएको होला ? यसको समाधान के होला ?